लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

Logo
हाम्रो पालिका खबर शुक्रबार, माघ ०४, २०८१

 

झापा ।   झापाको मेचीनगर नगरपालिका-६ र भद्रपुर नगरपालिका-३ स्थितबाट ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २ गते राती विशेष सुचनाको आधारमा मेचीनगर-६ स्थित मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापा अर्जुनधारा नगरपालिका-८ का ३५ बर्षीय अर्जुन श्रेष्ठ र भारत वेष्ट बंगाल दार्जेलिङका ३० बर्षीय मो. अनवर हुसेनलाई ६ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र नेपाली रुपैया २० हजार सहित पक्राउ गरेको हो। भने उनिहरुलाई सोधपुछ तथा अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका-३ कि ४५ बर्षीया दोमासी राजबंशीले घरमा ब्राउनसुगर लुकाई राखेको छ भन्ने जानकारी गराएकोमा राजबंशीको घर खानतलासी गर्ने क्रममा २०१ ग्राम १९० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो ।

प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]