युवा किसान प्रदीप आलु खेती तर्फ आकर्षित

Logo
सुरेन्द्र कुशवाहा शुक्रबार, पुष १२, २०८१

 

इनरुवा । कृषि पेसामा आधारित सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका किसान प्रदीप मेहताले तरकारी बाली आलु खेती तर्फ आकर्षित भएको छ ।
उहाले यस बर्ष १ बिघा खेत ठेक्कामा लिइ आलु लगाउनु भएको छ । भने विगत २० बर्ष देखि खेतिपाती अर्थात कृषि पेसा गर्दे आउनु भएका छन। लगनशील भइ मेहन गर्दा आलु खेती राम्रो सङ्ग फल लागेपछि उहाँ हर्षित हुनु भएको छ ।

तरकारीबाली बाट उहाले बार्षिक ५ आमदानी गर्दे आउनुका साथै समाजमा एउटा सफल किसानको रूपमा चिनाउनु भएको छ ।
१ बिघामा ३ लाख लगानी भर्नु भएको हो । भने आलु खेती बाट ५ देखि ६ लाख सम्म आम्दानी लिने लक्ष्य राख्नु भएको छ । आलु खेती गर्दा जन मजदुर, रासायनिक मलको अभाव तथा चुनोती खेपनु परेको बताउनु भयो। साथै जाडो महिना भएको कारणले असिना बाट आलु खेतिमा मुख्य चुनोतिको रूपमा रहेकोे बताउनु भयो।

उहाले कृषि पेसा बाट भएको आमदानीबाट छोराछोरी पढाई लेखाइ अर्थात घरपरिवार माथी उकास्न तर्फ लाग्नु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]