शिक्षक राईलाई विद्यालयको भब्य स्वागत सम्मान

Logo
हाम्रो पालिका खबर बिहिबार, पुष ११, २०८१

 

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ९ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका आदरणीय शिक्षक पदम राई अनिवार्य अवकाश हुनु भएको छ ।
विद्यालयले विहिबार एक कार्यक्रमको योजना गरेर शिक्षक पदम राई लाई भव्य स्वाहत सम्मान गरि बिदाई गरिएको हो ।
शिक्षण क्षेत्रमा बिगत लामो समयदेखि समर्पित उहाँको योगदानले विद्यार्थीहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्र होइन, समाजमा शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन।
शिक्षक पदम राईको प्रेरणादायी जीवनले शिक्षण पेशा केवल जागिर नभएर समाज निर्माणकोमा महत्त्वपूर्ण योगदान पुर्याउएको एक शिक्षण पेशाको उदाहरण पदम राइले पूरा गर्नुभएले विद्यालय परिवारले शिक्षक राइको बाकी जीवन सु- स्वास्थ तथा दिर्घायु सहित सफल जिवनको शुभ कामना गर्नु व्यक्त भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]