प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिबादिलाई पक्राउ

Logo
हाम्रो पालिका खबर बुधबार, पुष १०, २०८१

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ । डाका कसुर सम्बन्धी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।११।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष ११ महिना १ दिन कैद र २१ हजार रुपैँया जरिवाना बेरुजु रहि फरार रहेका बिराटनगर महानगरपालिका -८ का २९ बर्षीय हरकित साहलाई मोरङ इटहरी उपमहानगरपालिका-२ पिपल चोकमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]