निशुल्क स्वास्थ्य विमा कार्ड वितरण

Logo
हाम्रो पालिका खबर आइतबार, आश्विन २०, २०८१

 

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य नै सबभन्दा ठूलो धन भन्ने उदेश्यले पुरानो कार्ड नविकरण र नयाँ गरि २ सय ५० जनालाई निशुल्क स्वास्थ्यविमा कार्ड वितरण गरिएको छ ।
पालिकाको सभाहलमा एक कार्यक्रमको योजना गरि गरिब तथा अति विपन्न परिवारलाई विमा कार्ड वितरण गरिएको हो।

भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य सेवा बाट कोइपनी बन्चित नहोस । कसैको स्वास्थ्य सेवाको कारण अकालमा मृत्यु नहोस् । उदेश्यले प्रत्येक बर्ष गरिब तथा अतिबिपन्न घरपरिवारलाई निशुल्क नयाँ स्वास्थ्य विमा कार्ड र एक बर्ष पूरा भएको विमा कार्ड लाई नविकरण गरि जम्मा २५० जना लाई विमा कार्ड वितरण गरिएको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजम अख्तर अजादले आयोजित कार्यक्रममा बताउनु भयो।
कार्यक्रमा पालिका उपाध्यक्ष सुनिता कुमारी उराँव , प्रमुख प्रसाशकिय अधिकृत सुवर्ण घिमिरे , वडा १ का वडा अध्यक्ष लक्ष्मण मेहता , वडा ३ का वडा अध्यक्ष धिरेन्द्र यादव , स्वास्थ्यविमा पालिका संयोजक असफाक आलम लगायत विमितहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]