कोशी ब्यारेजमा पानीको बहाव ५ लाख नाघ्यो , खतराको संकेत

Logo
हाम्रो पालिका खबर शनिबार, आश्विन १२, २०८१

इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ । पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ ।
लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो।
कोशी ब्यारेजका सबै ढाेका खाेलिएकाे कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पुलमा अनावश्यकरूपमा भिडभाड तथा आवतजावतमा रोक लगाइएको छ ।

जल संसाधन विभाग पटनाले ब्यारेजमा पानीकाे मापन ७ लाख क्युसेक आसपास पुग्ने अनुमान गरेकाे छ । हाल सम्म सुनसरीकाे तटीय क्षेत्रमा अहिले सम्म कुनै क्षति नपुगेकाे सुनसरी प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]