काेशीमा पानीको बहाव चार लाख क्युसेक नाघ्याे, दुबै तर्फ रातो बति बाल्यो

Logo
हाम्रो पालिका खबर शनिबार, आश्विन १२, २०८१

इनरुवा । देशकै सबैभन्दा ठूलो नदि सप्तकोसी नदिमा यो वर्षकै उच्च वहाव भएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ । भने कोशी ब्यारेजमा
अहिले ५६ वटा ढोका खोलिएको छ ।
निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]