सप्तकोशी व्यारेजबाट खसेको बसमा सबार सबैको उद्घार

Logo
हाम्रो पालिका खबर बिहिबार, आश्विन १०, २०८१

इनरुवा ।  सुनसरी र सप्तरीकोको बीचमा पर्ने कोसी व्यारेजमा विहिवार साझ बस खसेको सबैको उद्घार भएको छ  ।  को ३४–३६ नम्वर ढोकाको बीचमा सप्तकोसी नदीमा बस खसेको हो।बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्वर बस कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनाको सकुशल उद्धार भएको उहाँले जानकारी दिनुभयो । केही घाईते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]