भोक्राहा स्वास्थ्यचौकिमा प्रसुती गृह उद्घाटन

Logo
हाम्रो पालिका खबर बुधबार, आश्विन ०२, २०८१

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ मा रहेकोे स्वास्थय चौकिको बर्थिङ्ग सेन्टरमा सेभ द अर्थ करुणा फाउन्डेसन र गाउँपालिकाको साझेदारी लागतमा नव निर्वित १ कोठे भवनको उद्घाटन सम्पन्न भएको छ ।
एक कार्यक्रमको योजनागरि नवनिर्मित भवको उद्घाटन गरिएको हो।
गाउँकै स्वास्थय चौकिमा तथा स्वास्थय क्षेत्रमा सेवा ग्राहिको सहज सेवा लिनका लागि योगदान पुगोस भनी भवनको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजम अख्तर , उपाध्यक्ष सुनिता कुमारी उराँव , इनरुवा नगरपालिकाका उपाध्यक्ष विनिता मेहता , कोशी गाउँपालिका उपाध्यक्ष अनिता यादव भोक्राहा नरसिंह २ का वडा अध्यक्ष आलम अन्सारी , शिक्षक पवन कुमार मेहता , स्वास्थय चौकीका कर्मचारी लगायतका उपस्थितमा भवन उद्घाटन सम्पन्न गरेका हुन।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]