आर्य घाटको लागि जग्गा दान

Logo
सुरेन्द्र मेहता मंगलबार, चैत्र ११, २०८१

 

इनरुवा  ।  सुनसरीको गढी गाउँपालिका ५ स्थिति रहेको ज्वाला खोला आर्यघाट अर्थात श्मशानघाटको लागि जग्गा दान गरिएको छ ।
गाउँपालिका ५ निवासी रामसुन्दर साह र उनकि पत्नी गुजिया देवि साहले जग्गा दान गरेको हो।

आर्य घाट तथा समाज सेवाका लागि रामसुन्दर साहले २ कठ्ठा १७ धुर जग्गा दान गरिएको उनका छोरा देव नारायण साहले जानकारी दिनु भएको छ ।

साहका अनुसार वडा नम्बर ५ स्थिति शुक्रहाटमा रहेकोे मन्दिर प्राङ्गणमा रहेको बट वृक्ष वरिपरि आरामदायीका लागि प्रतीक्षालय निर्माण कार्य समेत भइरहेकोे बताए ।

गाउँ समाजसको व्याक्तिहरु बाट चन्दा संकलन गरेर ज्वाला खोला आर्या घाटमा दानमा दिएको जग्गामा प्रतीक्षालय निर्माणका लागि गढी गाउँपालिका उपाध्यक्ष अनिता साह र जग्गा दान दाता रामसुन्दर साहले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]