गढिमा बासको चोया बाट आकर्षक सामग्री बनाउने सीप विकास तालिम

Logo
सुरेन्द्र कुशवाहा मंगलबार, चैत्र ११, २०८१

इनरुवा । डुम तथा मरिक सामुदायिकको महिलाहरुलाई परम्परागत चोया बास बाट विभिन्न आकर्ष डिजाइनको सामग्री बनाउने सम्बन्धि सीप विकास तालिम सम्पन्न गरेको छ ।

चैत्र १० गते आइतबार गढी गाउँपालिका २ को सभा हलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रमा पालिका भरिका मरिक सामुदायिकका महिला तथा पुरुषहरुको सहभागीता रहेकोे पालिका उपाध्यक्ष अनिता साहले जानकारी दिनु भयो।

उपाध्यक्ष साहका अनुसार चोया बास बाट आयोजित सिपमुलक कार्यक्रम संघीयता सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंह दरबार काठमाडौ बाट पुर्व मन्त्री भगवती चोधरीको पहलमा भएको बताए ।

उक्त सीप विकास तालिमा बासको चोया बाट र्‍याक , फोटो फ्रेम मायाको चिनो, गमला, सोफा लगायत आकर्षक सामग्री २ महिना दिइएको प्रशिक्षक  केसिलाल मण्डलले दिनु भएको छ ।

आयोजक गाढी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय ओराबनी सुनसरीले गरेका थिए ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: surendramehta2078@gmail.com