

इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्वतन्त्र विद्यार्थि युनियनको मतदान सम्पन्न भएको छ ।
क्याम्पसमा कुल ३३० मतदाता रहेकोेमा २६७ मत खसेको हो।
निर्वाचन अधिकृत परिचालय अधिकारीका अनुसार ८२ प्रतिशात मतदान खसेको हो। मतगणना केही बेरमा हुने जनाएको छ । क्याम्पसमा नेपाल विद्यार्थिसंघ र समाजवादी विद्यार्थि युनियनको प्रतिस्पर्धा रहेका छन।