भोक्राहामा एभरेस्ट हाइ स्कुलको उद्घाटन सम्पन्न

Logo
हाम्रो पालिका खबर सोमबार, माघ २१, २०८१

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह २ अकाहा बजार छेउमा एभरेष्ट हाइ स्कुल प्रालिको वसन्त पन्चमी अर्थात सरस्वती पुजाको अवसरमा उद्घाटन सम्पन्न गरेको छ ।

एभरेस्ट हाइ स्कुलको उद्घाटन कोशी प्रदेश सभा सदस्य प्रमुख अतिथि इस्राइल मन्सुरीले दिप प्रजलन गरेर उदघाटन गर्नु भएको हो।

कार्यक्रमा पारस अस्पतालका संचालक हेम नारायण मेहताले एभरेस्ट हाइ स्कुलमा अध्यनरत अति गरिब तथा विपन्न विद्यार्थिहरुलाई साथै खेल कुद बाट शारीरिक समस्या तथा आँखाको उपचारमा पारस अस्पतालले छुट दिने घोषणा गर्नु भएको थियो । साथै उक्त उदघाटन कार्यक्रममा मनोरञ्जनको रूपमा धार्मिक तथा सान्स्कृतिक झल्किने खालका नृत्य सरस्वती वनदना सहभागीहरुले प्रस्तुत गर्नु भएको स्कुलका अध्यक्ष विकास मेहताले जानकारी दिनु भयो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]