

इनरुवा । काठमाडौ सहित पूर्वी नेपालमा भूकम्पको धक्का गएको छ ।
आज (मंगलबार)बिहान ६ः५१ देशको विभिन्न जिल्ला सहित पूर्वी नेपालमा भूकम्पको धक्का गएको हो ।
५ः३ रेक्टरको भूकम्पको धक्का गएको अनुमान गरिएको छ । भने कहाँ केन्द्रविन्दु बनाएर भूकम्प गएको भन्नेबारे अध्ययन भइरहेका छन।
पूर्वी नेपालसहित काठमाडौमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । साथै भुकम्पको धक्का नेपाल,भारत,चिनटान र बङ्गलादेश समेत भुकम्पकाे धक्का महसुस भएको अनुमान गरिएका छन।