हिन्दू स्वयंसेवक संघ नेपाल प्राथमिक शिक्षा वर्ग विशेष २०८१ समापन

Logo
हाम्रो पालिका खबर शनिबार, पुष २०, २०८१

हिन्दू स्वयंसेवक संघ नेपाल प्राथमिक शिक्षा वर्ग विशेष २०८१ समापन भएको छ । समापन समारोहको प्रमुख अतिथिमा सर्वोच्च अदालतको पूर्व सम्माननिय प्रधान न्यायाधीश श्री गोपाल पराजुली, विशिष्ट अतिथिहरुमा नेपाल प्रहरीको पूर्व AIG तथा हिन्दू स्वयंसेवक संघको माननीय राष्ट्रिय माननीय संघचालक श्री कल्याण कुमार तिमिल्सिना, राष्ट्रिय माननीय सह संघचालक श्री विष्णु प्रसाद पौडेल, कोशी संभागको माननीय संघचालक श्री सियाराम रौनियार, सह संघचालक विश्वनाथ दाहाल मञ्चासिन हुनुहुन्थ्यो।

 

कार्यक्रममा संघको विचार मान्नुहुने सयौ महानुभावहरूको अतिथिहरुको आगमन भएको थियो भने समापन समारोह विराटनगरको जैन तेरापन्थ भवनको प्राङ्गणमा भएको थियो।

यो विशेष वर्गमा कोशी, जनकपुर, बागमती र गण्डकी गरी २०० भन्दा बढी दायित्वधारी कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]