अन्तर विद्यालय हाजरीजवाफ प्रतियोगिता सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान

Logo
हाम्रो पालिका खबर शुक्रबार, पुष ०५, २०८१

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्तरीय आधारभूत तह( कक्षा६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरिएको छ ।

शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो।
अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ । भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसिंह-७, तृतीय हुने जामिया स्लामिया र शान्त्वना स्थान हासिल गर्ने श्री आधारभूत विद्यालय अकाहाले जित हासिल गरेका छन।
जित हासिल गरेका सहभागी विद्यार्थिहरुलाई गाउँपालिका अध्यक्ष र शिक्षा शाखाले प्रमाणपत्र, नगद सहित अबिरको टीका लगाइ स्वागत सम्मान गरिएको शिक्षा शाखाले जनाएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद , उपाध्यक्ष सुनिता कुमारी उराँव , शिक्षा समिती कार्यालय सचिवालय सदस्य कृष्ण राज विष्ट , शिक्षा शाखा प्रमुख रमेश चन्द्र तिमल्सिना लगायत विद्यालयका शिक्षक सहित सहभागी विद्यार्थिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]