आगलागीमा एक घर जलेर पुर्ण नष्ट

Logo
हाम्रो पालिका खबर आइतबार, मंसिर ३०, २०८१

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ मा आगलागी भएको छ ।
शनिबार करिब ३ बजेको समयमा भएको आगलागी बाट १ वटा टिनाको घर लगायत सामग्रीहरु पुर्ण रुपमा जलेर नष्ट भएको हो।
आगलागी इनरुवा ४ निवासी बोवा लाल मेहताको घरमा धान दाउनी गर्ने क्रममा आगलागी भएको अग्नि पीडित मेहताले बताएको छ ।
अग्नि पीडित मेहताका अनुसार आगलागी इनरुवा नगरपालिकाका बरुण यन्त्र ,नेपाल प्रहरी ,नगर प्रहरी र स्थानीय बासिको सहयोगमा नियन्त्रणमा लिइएको थियोे । भने आगलागी बाट के साइकल २, वटा खेती गर्नका लागि राखिएको १० बोरा रासायनिक मलका साथै टिना तथा काठकको घर लगायत घरमा भएको खाद्यन्न , लत्ताकपडा गरि करिब ५ लाख रुपैया बराबरको क्षति भएको पीडित मेहताले बताउनु भयो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]