कोशी बाट लागुऔषध ३४० किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा 

Logo
हाम्रो पालिका खबर शनिबार, कार्तिक १७, २०८१

 

सुनसरीको कोशी गाँउपालिका- ७ हरीपुर स्थितबाट लागुऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १७ गते राती अस्थाई प्रहरी पोष्ट हरीपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकमा ११ वटा बोरामा ३४० किलोग्राम गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न ट्रक चालक तत्काल फरार रहेको र प्रहरीले खोज तथा अनुसन्धान कार्य गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]