इनरुवा । देशकै सबैभन्दा ठूलो नदि सप्तकोसी नदिमा यो वर्षकै उच्च वहाव भएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ । भने कोशी ब्यारेजमा
अहिले ५६ वटा ढोका खोलिएको छ ।
निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।