इनरुवा । सुनसरी र सप्तरीकोको बीचमा पर्ने कोसी व्यारेजमा विहिवार साझ बस खसेको सबैको उद्घार भएको छ । को ३४–३६ नम्वर ढोकाको बीचमा सप्तकोसी नदीमा बस खसेको हो।बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्वर बस कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनाको सकुशल उद्धार भएको उहाँले जानकारी दिनुभयो । केही घाईते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो ।