झापा र सुनसरीबाट लागुऔषध सहित २ जना पक्राउ

Logo
हाम्रो पालिका खबर बुधबार, आश्विन ०२, २०८१

 

विराटनगर। झापा र सुनसरी जिल्लाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ गते साँझ झापाको झापा गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.५ प ९६७३ नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला परेकोमा स्कुटरमा सवार कमल गाउँपालिका-७ का २५ बर्षीय सन्देश लिम्बु र ३६ बर्षीय पुर्ण बहादुर लिम्बुलाई पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकबाट ट्रामाडोल १५ हजार ३ सय ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]